टेकराज थामी
टेकराज थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा दक्खल राख्छन् ।
जिउँदै मान्छे इँटाभट्टामा जलाएको हत्या मुद्दा : कांग्रेस नेता आलमलाई उच्च अदालतबाट ‘न्याय’
कांग्रेस सभापति देउवाले पाँच वर्षअघि नै भनेका थिए– अफताब आलमलाई छुटाउन लागिरहन्छु
१ वर्ष अघि
एमाले–राजावादीको प्रदर्शन वरपर, बढ्यो सुरक्षा चुनौती
प्रधानमन्त्रीकै अभिव्यक्तिले बढायो संवेदनशीलता, ४५ सय सुरक्षाकर्मी खटाउने तयारी
१ वर्ष अघि
अध्यागमनबाट राष्ट्रिय सुरक्षामा समेत गम्भीर खेलबाड : सुन तस्करीका ‘मोस्ट वान्टेड’ भारतीय नागरिकलाई पनि ‘सेटिङ’मा उडाइयो
९४ केजी सुन तस्करीका ‘मोस्ट वान्टेड’लाई दुई महिनाअघि मात्रै अध्यागमनले सहजै तेस्रो मुलुक उड्न दियो, गृहमन्त्री लेखकले रोजेरै अध्यागमन प्रमुखमा पठाएका तीर्थराज…
१ वर्ष अघि
तीनकुने घटनामा साढे २० करोड बिगो दाबी, ६१ विरुद्ध मुद्दा दर्ता
दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा
१ वर्ष अघि