मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली सेनाले भन्यो– आज साँझ ५ बजेसम्म निषेधाज्ञा, भोलि बिहान ६ बजेसम्म कर्फ्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३९:oo

नेपाली सेनाले आज साँझ ५ बजेसम्म निशेधाज्ञा र भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी दिएको छ। आन्दोलनका नाममा हुने लुटपाट, तोडफोड, आगजनी दण्डनीय अपराधका रूपमा हुने र दोषीलाई कडा कारबाही गरिने सेनाले जनाएको छ। 

सेनाले बुधबार बिहान विज्ञप्ति जारी गरेर परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण हुने जानकारी दिएको छ ।