मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार

गगन थापाको घरमा तोडफोडपछि प्रहरीले गोली चलायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १२:o८:oo

काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा तोडफोड गरेपछि प्रहरीले गोली चलाएको हाे ।

भिड नियन्त्रण गर्न नसकेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । गोली चलाएपछि पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन भने सकेको छैन । प्रहरीको संख्या थोरै आन्दोलनकारी धेरै हुँदा प्रहरीले स्थिती नियन्त्रणमा लिन सकेको छैन।