
सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ताको माग गर्न ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिँदै छन् । भ्रष्टाचार नियन्त्रणलगायत विभिन्न एजेन्डासहित विद्यार्थीहरू बिहानैदेखि माइतीघरलगायत स्थानमा उत्रिएका छन्। प्रदर्शनमा उनीहरूले नेताहरूविरुद्ध चर्काे नाराबाजी गरेका छन्।
यतिवेला माइतीघर मण्डलामा देखिएका केही दृश्य :