मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् सिन्धुलीबाट सम्पर्कविहीन भएका एकैपरिवारका १६ सदस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

सिन्धुलीमा लोपोन्मुख आदिवासी हायु समुदायका एकै परिवारका १६ सदस्य तीन दिनदेखि सम्पर्कविहीन छन्।

गोलान्जोर गाउँपालिका– ६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायुको परिवार नै बेपत्ता भएका हुन्। उनीहरूको मोबाइल फोनको लोकेसन अन्तिमपटक रामेछापको मन्थलीमा ट्र्याक भएको बताइएको छ।

यी हुन् बेपत्ता हुनेहरू :
उर्मिला हायु (५२ वर्ष)
कमला हायु (२७ वर्ष)
कोमलमाया हायु (२३ वर्ष)
उषा हायु (२२ वर्ष)
सुजता हायु (१९ वर्ष)
अस्मिता हायु (१८ वर्ष)
राजु हायु (२९ वर्ष)
हिमाल हायु (२४ वर्ष)
लालबहादुर हायु (१६ वर्ष)
शान्ता हायु (१५ वर्ष)
बेगबहादुर हायु (१४ वर्ष)
लक्ष्मण हायु (११ वर्ष)
सुवर्ण हायु (१२ महिना)
ओमकुमारी हायु (१० महिना)
रियासा हायु (४ वर्ष)
अर्जुन हायु (१ महिना)