१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २४ शनिबार २२:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद

अमेरिकन खेलाडी गौफले जितिन् फ्रेन्च ओपन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार २२:३१:oo

पेरिसमा आयोजना भइरहेको फ्रेन्च ओपन सिंगलमा महिलातर्फको उपाधि अमेरिकन खेलाडी कोको गौफले जितेकी थिइन्। विश्व नम्बर १ खेलाडी अर्यान सबलेंकालाई स्तब्ध बनाउँदै उनले उपाधि जितेकी हुन्। 

फाइनल खेलमा ६–७, ६–२ र ६–४ ले सेटमा सबलेंकालाई पराजित गरेकी हुन्। कोकोको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो। यसअघि उनले सन् २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन्। 

फ्रेन्च ओपनमा सिंगल पुरुषतर्फका फाइनल खेल आइतबार जानिक सिनर र कार्लाेस अल्कारेजबिच हुँदै छ। विश्व र्‍याकिङमा सिनर १ नम्बर अल्कारेज १ नम्बरमा छन्।