Skip This
महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख ३० मंगलबार १४:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १४:२९:oo

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माणको विरुद्ध भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ । नेपाली भूमि भारततिर पार्ने बदनियतले भारतीय सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरेकाे भन्दै  बुधबार ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेका हुन्।