१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार o९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुम्कीबास विनयी खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o९:३१:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासमा पर्ने विनयी खोलाको डाइभर्सन बगाएको छ । आज एक्कासि आएको बाढीले बिहान ८ बजे डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

प्रहरीका अनुसार हल्का सवारसाधन तथा यात्रुवाहक बसलाई होङ्सी सिमेन्ट जाने गेटबाट वैकल्पिक बाटो प्रयोग गरेर पठाइएको छ भने ट्रक तथा हेभी लोड सवारीसाधनलाई अरुणखोलामा राखिएको छ ।