१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख १८ बिहीबार १२:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १२:५८:oo

आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा १३६औँ मे दिवस  २०८२ को अवसरमा भृकुटीमण्डपबाट र्‍याली  निकालिएको छ।  भृकुटीमण्डपबाट निस्किएको र्‍याली सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप कार्यक्रमस्थलमा आउनेछ।