१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख १७ बुधबार १३:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रेशम चौधरी पक्राउपछि प्रज्ञा प्रतिष्ठानमा नाराबाजी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १३:३९:oo

रेशम चौधरी पक्राउपछि प्रज्ञाप्रतिष्ठानमा नाराबाजी सुरू भएकाे छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नारावाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरिरहेका हुन् । उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर्न र सरकारको विरूद्दमा नारा लगाइरहेका छन् । आज कार्यक्रमस्थलबाट नै  चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम बिथोलिएको छ ।