१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १६ मंगलबार ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य पाँच सयले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार ११:३१:oo

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. पाँच सयले बढेको छ। सोमबार प्रतितोला रु.  एक लाख ८८ हजार तीन सयमा खरिद–बिक्री भएको सुनको मूल्य आज रु. पाँच सयले बढेर रु.  एक लाख ८८ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 चाँदीको मूल्य प्रतितोला रु. एक हजार ९७० कायम भएको छ। सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन रु. तीन हजार ३१० अमेरिकी डलरहाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।