Skip This
रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउँदै (फाेटाेफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख १० बुधबार १२:१२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउँदै (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १२:१२:oo

रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउने काम भइरहेको छ। मंगलबारदेखि सुरु भएको रंग लगाउने काम बिहीबार सकिनेछ। ललितपुरका गम्भीर नेकु र अमिर नेकुले मूर्तिमा रंग लगाइरहेका छन् । रंगरोगनका लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गर्छ। मत्स्येन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ। रोगनपश्चात् मूर्ति दश कर्मका लागि तंः बहालस्थित मत्स्येन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ।