Skip This
आइएमई लाइफ इन्स्योरेन्सद्वारा ‘सरल सावधिक सदभावनादूत’ नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफ इन्स्योरेन्सद्वारा ‘सरल सावधिक सदभावनादूत’ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशीला रोकालाई ‘सरल सावधिक जीवन बिमा योजना’को प्रडक्ट एम्बासडर (सद्भावना दूत) २०२५ घोषणा गरेको छ । रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्तामध्येबाट उत्कृष्ट व्यवसाय गरी ‘सरल सवाधिक जीवन बिमा’ योजनाको सद्भावना दूत हुन सफल भएको कम्पनीले जनाएको छ ।

एक कार्यक्रमबिच कम्पनीले उनको ब्यानर र प्रचार सामग्री अनावरण गरेको छ । यसले अभिकर्तामाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्तालाई बिमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकास गर्दै बिमितहरूलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।