लस एन्जलसमा गाडीले ठक्कर दिँदा ६ जना घाइते

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

क्यालिफोर्नियाको लस एन्जलसमा शनिबार राति सडक कार्निभलमा सवारीसाधनले ठक्कर दिँदा ६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। घटना लगभग ८:२० बजे र भएको बताइएको हो।

उक्त दुर्घटना परेका ३० देखि ५० वर्ष उमेर समूहका ६ जनालाई अस्पताल भर्ना गरिएको छ। उक्त घटनामा संदिग्ध व्यक्तिको खोजी जारी छ।

सुझावित समाचार