आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

आज (मंगलबार) खग्रास चन्द्रग्रहण लाग्दै छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।

आज साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिनेछ ।  
 

सुझावित समाचार