काभ्रे २ मा एमालेबाट बाँस्कोटा सर्वसम्मत सिफारिस

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेबाट काभ्रे २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री गोकुल बाँस्कोटा उम्मेदवार सिफारिस भएका छन्।

एमालेले बाँस्कोटालाई सर्वसम्मतरुपमा उम्मेदवार चयन गरेको हो। ०७४ सालमा माओवादीसँग तालमेल गरेर चुनाव लड्दा उनले देशभरमै दोस्रो लोकप्रिय मत पाएका थिए।

सुझावित समाचार