एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सत्तागठबन्धनमा रहेका सबै दल पराजित हुने दाबी गरेका छन् ।
आज राजधानीमा भएको एमालेनिकट भूपू सैनिकको कार्यक्रममा ओलीले भने, ‘हिन्दीमा डुब्तेको तिन्केका सहारा भन्ने गरिन्छ । गठबन्धनमा रहेका दललाई अहिले त्यस्तै भएको छ । बाँच्नका लागि गठबन्धन रूपी त्यान्द्रोको सहारा चाहिएको छ । तर, निर्वाचनमा यी सबै डुब्छन् ।’
उनले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नभएको भन्दै एमाले एक्लै लड्न सक्षम रहेको बताए ।
चुनावमा गठबन्धनका सबै दल डुब्नेछन् - ओली
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
अब सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार नि…
दशरथ चन्द विश्वविद्यालयमा चिकित्सा शिक्षा पठनपाठनको बाटो खुल्यो
एमबीबीएसमा ५०, नर्सिङमा २० तथा एमएलटी र बी अप्टोमेट्रीमा १०/१० सिट
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकार गठनको कसरत
जनकपुरधाम । मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसा…
नाै लाखभन्दा बढी मूल्यका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद
बुटवल । प्रहरीले रुपन्देहीमा भन्सार छलीका नाै लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ। …
डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी ब्याटन, एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार
काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम…
दसैँको मौसम : फूलपातीदेखि टीकासम्म कुन दिन कस्तो ?
काठमाडौं । यस वर्षको दसैँ अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही…