‘एक घर एक विद्युतीय चुल्हो’

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण
‘एक घर एक विद्युतीय चुल्हो’

प्रतिकात्मक तस्बिर ।

सरकारले ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइबार आगामी वर्षको बजेट संसदमा पेस पर्दै ‘एक परिवार एक विद्युतीय चुल्हो’ वितरणको लागि बजेट विनियोजन भएको बताएका हुन्।

उक्त चुल्हो स्थानीय तहमार्फत् वितरण गरिने छ।  विद्युतीय चुल्हो कार्यक्रमलाई प्रवर्द्धन गर्न निशुल्क चुल्हो वितरण गर्न लागिएको मन्त्री शर्माले बताए।

See More On

सुझावित समाचार