आगामी आर्थिक वर्षको बजेट केहीबेरमा संसदमा प्रस्तुत हुँदै

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण
आगामी आर्थिक वर्षको बजेट केहीबेरमा संसदमा प्रस्तुत हुँदै

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै छ। १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री जनार्दन शर्माले केहीबेरमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्।

See More On

सुझावित समाचार