कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम : खुलामा जोशी र रावल तथा महिलामा भट्ट निर्वाचित

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम (खुला) मा यज्ञराज जोशी र डा. रणबहादुर रावल निर्वाचित भएका छन्। 

यस्तै, केन्द्रीय सदस्य सुदूरपश्चिम (महिला) मा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छिन् । 


सुझावित समाचार