जीवनबहादुर शाही बने कर्णाली प्रदेशको मुख्यमन्त्री

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए। 

प्रदेश सभाका २१ सदस्यको समर्थन शाहीलाई  छ। यसअघि कर्णालीका मुख्यमन्त्रीमा रहेका महेन्द्रबहादुर शाहीले केन्द्रको सत्तागठबन्धनको सहमतिअनुसार राजीनामा दिएका थिए।

सुझावित समाचार