नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
नियामक निकायको रूपमा रहेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग डा. घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। सरकारले यही कात्तिक ८ गते पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो।
अध्यक्ष डा. घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
परीक्षाविनै जापान बस्नेलाई डोजरको लाइसेन्स, यातायातका हाकिम र प्रहरीसहित सातविरुद्ध मुद्दा
काठमाडौं । लिखित र ट्रायलविनै जापानमा रहेका व्यक्तिलाई सवारी लाइसेन्स दिएको आरोपमा अख्तियारले यातायात व्यवस्था कार्यालय सवारीचा…
श्रमिकलाई अनिवार्य ‘चाडपर्व खर्च’ उपलब्ध गराउन रोजगारदातालाई निर्देशन
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठा…
भोटेकोशी बाढी क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण : २३ सय परिवार विस्थापित, ८५ पुल ध्वस्त
तीन सय उद्योगमा दुई अर्ब ७१ करोडको क्षति, १७ सय श्रमिकको रोजगारी गुम्यो
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले दिए राजीनामा
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को …
चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौं । नेपाल प्रहरीले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना&nda…
बागमतीको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः नियमित, क्यान्सर र मुटुरोगमा थप ५० हजार सहुलियत
मकवानपुर । करिब तीन महिनादेखि रोकिएको बागमती प्रदेशको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गतको उपचार सहुलियत …