सर्वोच्चका न्यायाधीशहरू छलफलमा, आजको इजलास प्रभावित

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्नुअघि सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका हुन्।

न्यायाधीशहरू छलफलमा जुटेपछि आजका लागि तोकिएको सर्वोच्चको इजलास पनि प्रभावित भएको छ।

सुझावित समाचार