श्री एयरलाइन्सको जहाज रनवेबाट घाँसेमैदानमा धसियो

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण
श्री एयरलाइन्सको जहाज रनवेबाट घाँसेमैदानमा धसियो

तस्बिर : दिपेन्द्र ढुंगाना

नेपालगन्जका लागि उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको ९ एन ए एन एफ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङबाट रनवेतर्फ अघि बढ्ने क्रममा दुर्घटनामा परेको छ ।

उडानका लागि अघि बढ्दै गरेको जहाजको एउटा टायर घाँसेमैदानमा धसिएको थियो । जहाज १० बजे दुर्घटनामा परेको हो  । धसिएको जहाजको चक्का निकाल्ने काम भइरहेको विमानस्थलका महानिर्देशक प्रताप तिवारीले जानकारी दिए ।

सुझावित समाचार