माधव समूहको विराटनगर समानान्तर कमिटी एकीकृत समाजवादीमा

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमाले माधव समूहको समानान्तर विराटनगर कमिटी एकीकृत समाजवादीमा विलीन भएको छ । संयोजक पारुल क्षेत्रीको नेतृत्वमा शुक्रबार आयोजना भएको भेलाबाट नेकपा एमाले माधव समूहको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा विलय भएको हो । 

एकीकृत समाजवादीको विराटनगर महानगर कमिटी एक सय ७५ सदस्यीय रहेको संयोजक क्षेत्रीले बताए । 
 
 
 

सुझावित समाचार