पछिल्लो २४ घन्टामा २,४८२ जनामा कोरोना पुष्टि, ४४ को मृत्यु

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा दुई हजार चार सय ८२ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नाै हजार सात सय ११ नमुनाको पिसिआर परीक्षणमा एक हजार आठ सय ६२ जनामा र पाँच हजार पाँच सय ७९ नमुनाको एन्टिजेन परीक्षणमा ६ सय २० जनामा कोरोना संक्रमण देखिएको हो। 

सोही अवधिमा एक हजार सात सय ८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ।

सुझावित समाचार