एमाले स्थायी कमिटी बैठक मंगलबार बस्ने

सोमबार, ७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक भोलि मंगलबार बस्ने भएको छ। बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

सुझावित समाचार