शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको छ ।
 
‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो,’ छलफलबारे  संक्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने । 

सुझावित समाचार