इदको अवसरमा बुधबार सार्वजनिक विदा

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा)को अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो । 
 

See More On

सुझावित समाचार