कोटेश्वरमा नेपाललाई भेटेर फर्किए प्रचण्ड

शनिबार, २ साउन, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । शनिबार नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड केहि बेर छलफल गरेर बाहिएको  नेपालको सचिवालयले जानकारी दिएको छ । 
 

See More On

सुझावित समाचार