पछिल्लो २४ घन्टामा थप २,९३६ जनामा कोरोना संक्रमण

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार नौ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार एक  हजार  सात सय ७५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण देशभर ४३ जनाले ज्यान गुमाएका छन् । 

सुझावित समाचार