कांग्रेस पदाधिकारी बैठक जारी

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक जारी छ । बालुवाटारमा २ बजेबाट सुरु बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू सहभागी छन् ।  

बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । 
 

सुझावित समाचार