नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु, ६ हजार २०५ संक्रमणमुक्त

आइतबार, १६ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा एक सय नौजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा यो जानकारी दिइएको छ । 

मन्त्रालयका अनुसार थप चार हजार तीन सय ६९ जनामा संक्रमण देखिएको छ भने ६ हजार दुई सय पाँचजना संक्रमणमुक्त भएका छन् । 
 

सुझावित समाचार