वाणिज्य विभागका नासु घुससहित पक्राउ

सोमबार, ३ फागुन, २०७७
डिजिटल संस्करण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायवसुब्बा नरेन्द्र चन्द घुससहित पक्राउ परेका छन् । 

सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिन लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत उनले घुस लिएको आयोगले जनाएको छ । 

दुवैजनालाई आयोगले आठ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सुझावित समाचार