सर्वसाधारणका लागि खुल्याे चन्द्रागिरि हिल्सको आइपिओ

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण

चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि आइपिओ खुला गरेको छ । दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि १५ करोड ३४ लाख नौ हजार एक सय रुपैयाँबराबरको १५ लाख ३४ हजार नौ सय १० कित्ता सेयरको बिक्री आजबाट खुला गरेको हो । 

पहिलो चरणअन्तर्गत चन्द्रागिरिले यसअघि स्थानीयवासीका लागि चुक्ता पुँजीको दुई प्रतिशत सेयर बिक्री गरिसकेको छ । अहिले खुलेको आइपिओ आवेदन मंगलबार बन्द हुनेछ ।

सुझावित समाचार