नेविसंघले गऱ्याे सर्वाेच्चअगाडि विरोध

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण
नेविसंघले गऱ्याे सर्वाेच्चअगाडि विरोध

तस्वीर : दिपेन्द्र ढुंगाना

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सर्वाेच्च अदालतअगाडि प्रदर्शन गरेको छ । 

सरकारले संसद् विघटन गरेको विरोधमा नेविसंघका केही कार्यकर्ताले सर्वाेच्च अदालतअगाडि शुक्रबार दिउँसो विरोध गरेका हुन् । 

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुझावित समाचार