प्रधानमन्त्री ओलीविरुद्ध चितवनमा प्रदर्शन

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीविरुद्ध चितवनका युवाले प्रदर्शन गरेका छन् । जिल्लामा रहेका नेकपासम्बद्ध जनवर्गीय संगठनहरूले प्रधानमन्त्रीले गरेको संसद् विघटनविरुद्ध नारा लगाएका हुन् । 

युवाहरूलाई सम्बोधन गर्दै युवा संघ चितवनका अध्यक्ष मधु न्यौपानेले संसद् विघटन गरेर निरंकुश ल्याउन खोजेको बताए । संविधानमाथि आक्रमण हुने गरी प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनविरुद्ध देशभरि बृहत् प्रर्दशन गर्नेसमेत चेतावनी दिए । 
 

सुझावित समाचार