कस–कसले जिते करदाता प्रोत्साहन पुरस्कार ?

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ।

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्तामध्येबाट विजेता घोषणा गरिएको हो।

कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशीले १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्। जोशीले शिवकृष्ण जनरल स्टोर्सबाट सामान खरिद गरेका थिए।

अन्य १५ जना उपभोक्ताहरूले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी एक लाख रुपैयाँ) उपहार प्राप्त गरेका छन्।

यी हुन् एक लाख विजेताहरू :

सुझावित समाचार