रास्वपाले मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्ने, हरेक महिना एक मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर छलफल हुने

यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णयहरू

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूको काम प्रभावकारी बनाउन मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्ने भएको छ। हरेक महिनामा कम्तीमा एक मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर केन्द्रीय सदस्यहरूको उपस्थितिमा बहुआयामिक छलफल गर्न लागेको हो। 

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

यस्ता छन् बैठकका निर्णयहरू- 

सुझावित समाचार