पाँचदिने भारत भ्रमण सकेर स्वदेश फर्किए सभापति लामिछाने

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। सोमबार नयाँदिल्ली प्रस्थान गरेकाे लामिछाने नेतृत्वकाे  प्रतिनिधिमण्डल शुक्रबार साँझ काठमाडौं फर्केकाे हाे।

मंगलबार भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र विदेशमन्त्री डा. एस जयशंकरसँग औपचारिक वार्ता गरेका लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।

सुझावित समाचार