नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाको आवेदन

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवदेन दिएका छन्। पर्यटन मन्त्रालयले प्राधिकरणमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको छ। 

सोमबार आवेदनका लागि अन्तिम दिन रहेकोमा २१ जनाको आवेदन परेको हो। जसमा प्राधिकरणकै कर्मचारीदेखि पर्यटन व्यवसायीसम्म छन्। 

सुझावित समाचार