ओखलढुंगामा आठ सय मतले एमालेको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

ओखलढुंगामा एमालेकी उम्मेदवार अस्मिता थापाले अग्रता बढाएकी छिन्। उनले करिब आठ सय मतले अग्रता लिएकी हुन्। 

उनले एक हजार ८८७ मत ल्याउँदा रास्वपाका विश्वराज पोखरेलको एक हजार ८० छ । त्यस्तै, कांग्रेसका कुमार लुइँटेलको ८३२ र नेकपाका अम्बिरबाबु गुरुङको ७११ मत छ। 
 

सुझावित समाचार