चितवन १ मा रास्वपाका ढकालको अग्रता कायमै

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले अग्रता कायम गरेका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार ढकालले सात हजार ८६५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दावा दोर्जे लामाले तीन हजार ५८१ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले दुई हजार ४९५ तथा नेकपाका डा. कृष्ण पन्तले ७८३ मत प्राप्त गरेका छन्।

सुझावित समाचार