काठमाडौं ३ मा मतगणना सुरु

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । नारायणटारस्थित चामुन्डा माविमा मतगणना सुरु भएको हो । 

सर्वदलिय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिना भट्टराईले जानकारी दिइन्। कागेश्वरी मनहरा १ बाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल, रास्वपाबाट राजु पाण्डे, उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार छन्। 
 

सुझावित समाचार