शुक्रबार राति १२ बजेबाट राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य हुने

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

शुक्रबार राति १२ बजेबाट राष्ट्रिय सभाको चालू अधिवेशन हुने अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते शुक्रबारबाट लागू हुने गरी  अधिवेशन अन्त्य गरेका हुन् । नेपाल सरकारको २६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष अधिवेशन अन्त्यको लागि सिफारिस गरेको थियो ।  

सुझावित समाचार