कलश स्टक मार्केटले निःशुल्क सेयर तालिम दिने

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

कलश स्टक मार्केट ब्रोकर नं ७४ ले लगानीकर्तालाई लक्षित गर्दै अनलाइनमार्फत सेयरबजारसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । कम्पनीले १९ देखि २६ पुससम्म निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । तालिममा सेयरप्रति चासो राख्ने व्यक्ति सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । 

बेलुका ६ बजेदेखि आठ बजेसम्म सञ्चालन हुने उक्त तालिममा अशोककुमार शाह प्रमुख प्रशिक्षक रहनेछन् । सहभागी हुन चाहनेले कलश मार्केटको वेबसाइटमा गई फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदीप केसीले बताए ।
 

सुझावित समाचार