माैसम : काठमाडौंमा आज दिनभर आंशिक बदली हुने

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आज दिनभर आंशिक बदली हुने पूर्वानुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडाैंकाे न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबिच रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ। 

See More On

सुझावित समाचार