सिद्धार्थ क्यापिटल सप्तकोशी सिमेन्टको आइपिओ बिक्री प्रबन्धक

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपिओ) ल्याउने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा सप्तकोशी सिमेन्टका अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरे । कम्पनीले प्रतिसेयर १०० दरको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 

See More On

सुझावित समाचार