सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। तेस्रोपटक मन्त्रिपरिषद् विस्तारपछि पहिलोपटक बैठक बसेको हो। 

बैठकबाट उच्च तहका कर्मचारीको सरुवा गर्न लागिएको हो । 

सुझावित समाचार