राष्ट्रपति पौडेलले लगाए दसैँको टीका

बिहिबार, १६ असोज, २०८२
डिजिटल संस्करण

 राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाए।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।

सुझावित समाचार